रास्वपाको चुनाव चिन्ह फेरियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह परिवर्तन भएको छ ।
यसअघि निर्वाचन आयोगमा दर्ता भएको गोलाकार भित्रको घण्टी चुनाव चिन्हलाई परिमार्जन गरी घेरा हटाइएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
पार्टीले आयोगमा पेश गरेको विधानको अनुसूची २ रहेको साविक चुनाव चिन्हलाई संशोधन गरी घेरा नभएको घण्टी चिन्हलाई मान्यता दिएको रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले गोलाकार भित्र रहेको घण्टी चिन्न लिएर निर्वाचनमा भाग लिएको थियो ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया