बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ सार्वजनिक
काठमाडाैं । गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक पंगेनीकै शब्द र संगीत रहेको छ ।
हिजो मात्रै सार्वजनिक भएको भिडियो २ लाख भन्दा बढीले हेरिसकेका छन् । गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ। गीत आफन्तहरूले विभिन्न समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने विद्यमान बेथिति बढी रहेको विषय समेटिएर तयार पारेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया