शाहरुखकी पत्नीविरुद्ध उजुरी
काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
भारतीय सञ्चारमाध्यमले उत्तर प्रदेशको लखनउका एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध एफआइआर दर्ता गरेको जनाएका छन् ।
फिल्म निर्माता तथा चर्चित डिजाइनर गौरीमाथि धोकाधढी गरेको आरोप छ ।
टाइम्स अफ इण्डियाका अनुसार, गौरी ब्रान्ड एम्बेसडर रहेको कम्पनीले फ्ल्याट उपलब्ध गराउन ८६ लाख रूपैयाँ लिएको थियो । सम्झौताअनुसार फ्ल्याट उपलब्ध नभएपछि गौरीसहित तीन जनाविरुद्ध उजुरी परेको हो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया