सेल्फी खिच्ने क्रममा घरमाथिबाट खसेर महिलाको मृत्यु
काठमाडाैं । सेल्फी खिच्ने क्रममा घर माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । होली खेली सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंथास्थित ४३ वर्षीया जीवनकुमारी खड्का रहेको प्रहरीले जनाएको छ ।
सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया