निजामती कर्मचारी अस्पतालले गर्यो ठूलो संख्यामा विज्ञापन, नर्स मात्रै ५६ जना
काठमाडौं । निजामती कर्मचारी अस्पतालले, डाक्टर, नर्सलगायत विभिन्न प्राविधिक पदमा स्थायी पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको छ ।
खुला, समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको अस्पतालले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ ।
आवेदन माग गरिएका पदहरूमा विभिन्न सेवाका सिनियर रजिस्ट्रार, वरिष्ठ रेडियोग्राफी टेक्नालोजिस्ट, नर्स, नर्सिङ सुपरभाइजर, फर्मासिस्टलगायत छन् ।
सबैभन्दा धेरै जनशक्ति पाँचौं तहको स्टाफ नर्स पदमा ५६ जना मागिएको छ ।
आवेदन अनलाइनमार्फत आगामी चैत २० गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने चैत २७ गतेसम्म आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया