सिवाईसी नेपाल र आँधिखोला लघुवित्तले आजदेखि एकीकृत कारोबार गर्दै
काठमाडाैं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
यी दुई लघुवित्त मर्जरपश्चात सिवाईसी नेपाल लघवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट पुस ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १५ गते एक आपसमा मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया