सुनको मूल्य प्रतितोला एक लाख ७१०० रूपैयाँ

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य एक लाख सात हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला १ लाख ६ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ४ सय रूपैयाँ बढेर एक लाख सात हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ५ रूपैयाँ बढेर एक हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया