जनमत पार्टीनिकट विद्यार्थी संगठनले खोल्यो जितको खाता
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबार सम्पन्न स्ववियु निर्वाचनमा जितको खाता खोलेको छ । पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठनले पहिलो जित निकालेको हो ।
उक्त क्याम्पसको स्ववियु सभापतिमा जनमत विद्यार्थी संघका वृजनन्दन कुर्मी अनेरास्ववियुसहितको संयुक्त प्यानललाई हराउँदै विजयी भएका हुन् । कुर्मीले कुर्मीले १२८ मत हासिल गर्दा निकटतम प्रतिस्पर्धी कृष्ण पटेल १०० मतमा रोकिए । नेविसंघका सुनील कुमार गौडलेले ९८ मत पाए ।
त्यसैगरी, सचिव, कोषाध्यक्ष, सदस्यमा पनि जनमत पार्टीनिकट विद्यार्थी संगठन विजयी भएको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया