क्षणिक सत्ता स्वार्थका लागि राजनीति अस्थिरता ल्याउनु राम्रो होइन् : देउवा
काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले क्षणिक सत्ता स्वार्थका लागि राजनीतिक अस्थिरता निम्त्याउन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै उनले संविधान, लोकतन्त्रको रक्षाका लागि एक ठाउँमा परिवर्तनका पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने बताए ।
‘संविधान र लोकतन्त्रको रक्षाका लागि मेरो नेतृत्वमा गठबन्धन वामलोकतान्त्रिक गठबन्धन बनेको हो । क्षणिक सत्ता स्वार्थमा लागेर राजनीति अस्थिरता निम्त्यिाउनु हुँदैन । परिवर्तका पक्षधर शक्ति एक ठाउँमा उभिन आवश्यक छ’, उनले भने ।
उनले आफ्नो नेतृत्वको १८ महिने कार्यकालमा जनजिविका, अर्थतन्त्र सुधार र विकास निर्माणमा उल्लेख्य सुधार गरेको जिकिर गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया