NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

एकैदिन २००० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडाैं । बुधबार सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बुधबार चाँदी तोलामा ५ रूपैयाँ घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदी तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।