नबिल बैंकको महारजगञ्ज शाखा स्थानान्तरण हुँदै, चैत्र १२ देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका-०३ महारजगञ्ज शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही चैत्र १२ गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ ।
हाल काठमाडौं महानगरपालिका महारजगञ्ज-०३ मा अवस्थित शाखा काठमाडौं महानगरपालिका -०३ लाजिम्पाटमा स्थानान्तरण हुन लागेको हो ।
त्यस्तै काठमाडौं महानगरपालिका -०३ धापसीमा लकर स्थानान्तरण हुने लागेको बैंकले जनाएको छ ।
बैंकले सूचना जारी गर्दै २०७९ चैत्र १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र लकरमा राखिएका टुटफुट हुने सामान निकाल्न अनुरोध गरेको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया