विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब अनुदान दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको छ । विश्व बैंकले १२ करोड अमेरिकी डलर अनुदान दिने भएको हो ।
आइतबार विश्व बैंक कार्यकारी निर्देशक बोर्डले सो रकमबराबरको अनुदान दिने निर्णय गरेको हो ।
विश्व बैंकले प्रदान गर्न लागेको यो अनुदान विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया