सुरु भयो सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँट होला ?
काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ सरकार गठनसँगै मन्त्रालयको बाँडफाँटलाई लिएर प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो ।
गत ६ चैतमै विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
हाल १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया