राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री सुनिलबहादुर थापा नियुक्त भएका छन्।
थापा पूर्वप्रधानमन्त्री सूर्यबादुर थापाका छोरा हुन् । राष्ट्रपति पौडेलले सल्लाहकारमा नियुक्त गरेको उनले जानकारी गराएका छन् ।
२०७४ को निर्वाचनअघि राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसको कार्यसम्पादन समिति सदस्य रहेका उनी पूर्वसहमहामन्त्री हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया