मन्त्रिपरिषद् विस्तारप्रति जपा असन्तुष्ट, मन्त्री खानले राजीनामा दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषद् विस्तारप्रति सत्ता साझेदार दल जनमत पार्टीले असन्तुष्ट जनाएको छ ।
यसअघि सरकारमा खानेपानीमन्त्री रहेका अब्दुल खानले मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिने भएका हुन् । जपाले उद्योग मन्त्रालय माग दाबी गर्दै आएको थियो तर सो मन्त्रालय कांग्रेसले लिएपछि खानले मन्त्रीबाट राजीनामा दिन लागेका हुन् ।
राजीनामा बुझाउन बालुवाटार पुगेका मन्त्री खानलाई सहमतिमा ल्याउने प्रयास भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया