नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ(तस्बिरसहित)
काठमाडौं । नयनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल कांग्रेस, माओवादी, जसपा लगायत दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा शपथग्रहण गराएका हुन् ।

मन्त्री हुनेमा कांग्रेसबाट ४, माओवादीबाट एक, जसपाबाट एक, नेकपा एसबाट २, लोसपा, नाउपा र नेसपाबाट एक/एक जना रहेका छन् । मन्त्रिपरिषद विस्तारप्रति असन्तुष्ट रहेका जपाका मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । यसअघि सरकारमा माओवादीबाट मन्त्री रहेका केहीको मन्त्री हुनेमा कांग्रेसबाट ४, माओवादीबाट एक, जसपाबाट एक, नेकपा एसबाट २, लोसपा, नाउपा र नेसपाबाट एक/एक जना रहेका छन् । मन्त्रिपरिषद विस्तारप्रति असन्तुष्ट रहेका जपाका मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । यसअघि सरकारमा माओवादीबाट मन्त्री रहेका केहीको जिम्मेवारी हेरफेर गरिएको छ ।




ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया