सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन शुक्रबारकै मूल्य प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँ नै कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्यसमेत स्थिर छ । आज चाँदी गत शुक्रबारकै मूल्य एक हजार चार सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया