राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । पोखरेल सूचना आयोगका पूर्वआयुक्तसमेत हुन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया