कोरोनाले एक जनाको मृत्यु
काठमाडौं । गत २४ घण्टामा २ हजार ४३६ जनाकाे नमुना परीक्षणमा १०६ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही समय मत्थर रहेको कोरोना चैत लागेपछि भने बढन् थालेको हो । पछिल्लो २४ घण्टामा ४६९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको जारी विवरणमा छ । त्यस्तै, मंगलबार ४८ जना निकाे भएका छन् । मन्त्रालयका अनुसार काठमाडाैं उपत्यकामा संस्थागत आईसोलेसनमा २४, आईसीयुमा १३ र भेन्टिलेटरमा ५ जना रहेका छन् ।
नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया