कोरोनाले थप एक जनाको मृत्यु
काठमाडौं । बुधबार कोरोनाले थप एक जनाको मृत्यु भएको छ । मंगलबार पनि कोरोनाले एक संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने कुल संख्या १२ हजार २२ पुगेको छ ।
गत २४ घण्टामा २ हजार ३७७ जनाको नमुना परीक्षणमा १२१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टाको अवधिमा ४४५ जना सक्रिय संक्रमित छन् भने ८१ जना निको भएका छन् । पछिल्लो केही समयदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया