मलेसियाविरुद्धको खेलमा नेपालका तीन खेलाडी बेन्चमा
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा नेपालले तीन खेलाडीलाई बेन्चमा राख्ने भएको छ ।
मलेसियाविरुद्ध अहिले केहीबेरमा हुन गइरहेको खेलमा नेपालले करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई बेन्चमा राख्ने निर्णय लिएको हो ।
आजको खेलमा कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने मैदानमा उत्रिनेछन् ।
मलेसियाको प्लेइङ ११ मा अहमद फाइज, वीरनदीप सिह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया