कोरोनाले थप २ जनाको मृत्यु

काठमाडौं । मंगलबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७१ जनामा कोराना संक्रमण देखिदा दुई जनाको मृत्यु भएको हो ।
त्यस्तै, आज ३९७ जना सक्रिय संक्रमित रहेका छन् भने ८५जना निको भएका छन् । कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया