५३३६ मतान्तरले अगाडि स्वर्णिम
काठमाडौं । तनहुँ-१ मा प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरूवाति अग्रता कायमै राखेका छन् । वाग्लेले ११ हजार २२१ मतसहित अग्रता कायम राखेका हुन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८८५ मत पाएका छन् । वाग्ले भट्टराई भन्दा ५ हजार ३३६ मतान्तरले अघि छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ४६८ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया