कर्णालीमा मुख्यमन्त्रीले लिए विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका छन् । यो चार महिनाको अवधीमा उनले तेस्रोपटक विश्वासको मत लिएका हुन् ।
आज दिउँसो बरेको प्रदेशसभाको बैठकमा शर्मालाई तीन दलका २९ सांसदले विश्वासको मत दिएका छन् । जसमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद देवराज शाहीले शर्माको पक्षमा मत दिएका थिए।
उनको विपक्षमा नेकपा एमालेका ९ सांसदसहित राप्रपाका एकजना सांसदले मत हाले ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया