सुनको मूल्य सामान्य बढ्यो

काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रूपैयाँ बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार चाँदी ५ रूपैयाँ बढेर हजार ४१०५ रूपैयाँका कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया