कस्तो छ आज सुनचाँदीको बजार भाउ ?
काठमाडाैं । सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार चाँदी ५ रूपैयाँ बढेको चाँदी सोमबार स्थिर छ । सोमबार चाँदी आइतबारकै मूल्य एक हजार हजार ४१५ रूपैयाँका कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया