NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कस्तो छ आज सुनचाँदीको बजार भाउ ?

काठमाडाैं । सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार चाँदी ५ रूपैयाँ बढेको चाँदी सोमबार स्थिर छ । सोमबार चाँदी आइतबारकै मूल्य एक हजार हजार ४१५ रूपैयाँका कारोबार भइरहेको छ ।