रास्वपा संसदीय दलको नेतामा रवि चयन
काठमाडाैं । राष्ट्र स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने पुन: चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले रविलाई सर्वसम्मत नेता चयन गरेको हो।
यसअघि नागिरकता प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि गत माघ १३ गते लामिछाने पदमुक्त भएका थिए ।
वैशाख १० को उपनिर्वाचनमा भारी मतले विजय भएपछि रास्वपाको संसदीय दलको बैठकले उनलाई पुन: नेता चयन गरेको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया