साँझ ५ बजेबाट सिडिएससीको सम्पुर्ण सेवा अबरुद्ध हुने
काठमाडौं । सिडिएससी एण्ड क्लियरिङको सम्पुर्ण सेवाहरु आज साँझ ५ बजेदेखि अबरुद्ध हुने भएको छ । सिडिएससीले एक सुचना जारी गर्दै सम्पुर्ण सेवाहरु अधिकतम एक दिनका लागि अबरुद्ध हुने जनाएको छ ।
सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण, सर्भर माइग्रेसनलगायतका कार्यहरू गर्नुपर्ने भएकाले सबै सेवाहरु बन्द हुने जनाएको छ ।
ताजा अपडेट
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब


प्रतिक्रिया