साँझ ५ बजेबाट सिडिएससीको सम्पुर्ण सेवा अबरुद्ध हुने
काठमाडौं । सिडिएससी एण्ड क्लियरिङको सम्पुर्ण सेवाहरु आज साँझ ५ बजेदेखि अबरुद्ध हुने भएको छ । सिडिएससीले एक सुचना जारी गर्दै सम्पुर्ण सेवाहरु अधिकतम एक दिनका लागि अबरुद्ध हुने जनाएको छ ।
सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रद्वारा सञ्चालित डाटा सेन्टरमा स्थापना गरेको प्राइमरी डाटा सेन्टरमा र्याक स्थानान्तरण, सर्भर माइग्रेसनलगायतका कार्यहरू गर्नुपर्ने भएकाले सबै सेवाहरु बन्द हुने जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ


प्रतिक्रिया