हेलिकोप्टर दुर्घटना अपडेट : ३ जना गम्भीर घाइतेलाई काठमाडौं ल्याइयो
काठमाडौं । संखुवासभाको भोटखोला वडा नम्बर ४ स्थित सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकोप्टरमा सवार घाइते भएका पाँच जनामध्ये ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीका अनुसार गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको र सामान्य घाइते भएका २ जनाकाे जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।
अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर बिहीबार नै संखुवासभा पुगेको उक्त हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया