सूर्तीजन्य पदार्थमा कर बढाउन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद डा चन्दा कार्कीले सूर्तीजन्य पदार्थमा करवृद्धि गर्न माग गरेकी छिन् ।
आज संसदको शून्य समयमा बोल्दै उनले आउँदो बजेटमा सूर्तिजन्य पदार्थमा ४० देखि ४५ प्रतिशत करवृद्धि गर्न माग गरेकी हुन् ।
सूर्तीजन्य पदार्थले स्वास्थ्यमा ल्याउने जोखिमसँगै यसबाट भएको आर्थिक घाटालाई प्रकाश पार्दै उनले यस्तो माग गरेकी हुन् ।
ताजा अपडेट
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने
-
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
-
फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी


प्रतिक्रिया