म्याद थपका लागि पूर्वगृहमन्त्री खाँणलाई अदालत लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसँग अनुमति लिन अदालत लागेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिपछि उनलाई बुधबार काठमाडौं प्रहरी परिसरको टोलीले मैजुवहालस्थित खाँणको निवासबाट पक्राउ गरेको थियाे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया