टर्की-युक्रेन अन्न सम्झौता विस्तार हुँदै
इस्तानबुल । टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको बताएको छ।
टर्कीका रक्षामन्त्री हुलुसी अकारले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘हामी अनाज सम्झौताको विस्तारमा सम्झौतातर्फ अघि बढिरहेका छौं।’
युक्रेनमा जारी द्वन्द्वले युरोपमा खाद्यान्न संकट निम्त्याको छ भने त्यसको परोक्ष असर विश्वभरि नै देखिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया