एमाले स्थायी समिति बैठक सुरु, लगत्तै केन्द्रीय समितिको पनि बस्ने
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । केही दिनअघिदेखि केन्द्रीय समिति बैठक चलिरहेको सन्दर्भमा ललितपुरस्थित पार्टी कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको हो ।
नेकपा एमालेले ०८४ मा हुने निर्वाचनलाई लक्ष्य गरेर अघि बढ्ने तयारी गरेको छ । बैठकले त्यसैलाई लक्ष्य गरेर वार्षिक कार्यक्रम निर्माणतर्फ केन्द्रित हुने बताइएको छ ।
एमाले केन्द्रीय समिति बैठक पनि केही दिनदेखि जारी छ । शनिबारको स्थायी समिति बैठक सकिएपछि त्यसलाई पनि समापन गर्ने एमाले तयारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया