NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रतिनिधि सभाको बैठक जारी

काठमाडाैं । प्रतिनिधि सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष