डिप्रोक्स लघुवित्तले पायो आदर्श लघुवित्तलाई गाभ्ने अन्तिम स्वीकृति

काठमाडौं। नेपाल राष्ट्र बैंकले डिपोक्स लघुवित्त र आदर्श लघुवित्तलाई एक आपसमा एक्विजीसनको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ।
राष्ट्र बैंकबाट यी दुई लघुवित्तबीच एक्विजीसनको लागि जेठ ३ गतेको पत्रबाट अनुमति प्राप्त भएको जनाएको छ । डिप्रोक्सले आदर्शलाई १:१ को स्वाप रेसियोमा प्राप्ति गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार सुरु गर्ने भएको छ।
मर्जरपश्चात साविकको डिपोक्सको सञ्चालक समिति रहने छ।
प्रतिक्रिया