शरणार्थी प्रकरणमा आरोपीतलाई थप तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै अभियुक्तलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
मंगलबारसम्म अदालतले पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न अनुमति दिएको अदालत प्रशासनले जानाएको छ ।
यसप्रकरणमा पूर्वउप्रधानमन्त्री, गृहमन्त्री, बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान फाइल तयार पारेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया