चार शाखा अधिकृतको उपसचिवमा बढुवा

काठमाडौं । परराष्ट्र सेवाका चार जना शाखा अधिकृतको उपसचिवमा पदोन्नति भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधरमा चार जनाको बढुवा गरेको हो ।
पदोन्नति हुनेहरूमा हरिहर कान्त पौडेल, रन्जिता दाहाल, ऋषिराज आचार्य र सावित्रा ओली छन् ।
मन्त्रालयको बढुवा समितिले आइतबार बसेको बैठकबाट चार जना शाखा अधिकृतको उपसचिवमा बढुवा गरिएको जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया