नागरिकता विधेयक प्रमाणीकरणको प्रस्ताव दोस्रोपटक राष्ट्रपतिकोमा पठाइँदै

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि लामो समय अनिर्णित अवस्थामा रहेको विधेयक फेरि पठाइने निर्णय भएको हो ।
प्रतिक्रिया