प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गरिँदै
काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गरिने भएको छ ।
संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष ०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेको जनाएको छ ।
त्यसअघि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक पनि बस्दैछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया