सभापति देउवालाई गगनको प्रश्न : नेतृत्वप्रति कार्यकर्ता निराश छन्, सभापतिले पद त्याग्न तयार हुनुहुन्छ ?
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वप्रति तल्लोतहबाट निराशा पैदा भइरहेको भन्दै पार्टी बनाउनका लागि जिम्मेवारीबाट हट्नुपर्ने बताएका छन् ।
बिहीबार कांग्रेस निकट छापाखाना तथा सञ्चार सम्बद्ध संघको कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्व छाड्न सभापतिसमेत तयार हुनुपर्ने बताएका हुन् ।
‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ। नेतृत्वले ठीक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ। काम गर्न नसकिरहेको अवस्था पनि छ। पार्टी राम्रो हुन्छ भने त्यो बेलामा सर्लक्क हामीले छाड्नुपर्छ । सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ।’
उनले कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने बताए।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया