सामसुङले प्रिमियम सेगमेन्टको सस्तो फोन ल्याउँदै
काठमाडाैं । सामसुङले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त फोन Samsung Galaxy S23 FE को आधिकारिक लन्च हुनु अघि नै यसका केही विशेषताहरू बाहिरिएको छ ।
सामसुङले सन् २०२१ जनवरीमा मा Samsung Galaxy S21 FE सार्वजनिक गरेको थियो । त्यसपछि ग्यालेक्सी S22 FE लाई पेश गरेको थिएन । केही रिर्पोटका अनुसार त्यसमा यो शृङ्खला रोकिएको दाबी गरिएको छ । तर आगामी फोनबारे केही कुरा खुलाइएको छ ।
नयाँ फोनको बारेमा विस्तृत खुलाएको छैन तर रिपोर्टका अनुसार उक्त फोन अगस्ट वा सेप्टेम्बरमा लन्च गर्ने तयारी कम्पनीले गरेको छ । यो मोबाइलको पछाडिको प्यानलमा ५० एमपी क्यामेरा र ४५०० एमएएच ब्याट्री छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया