ओएसआर डिजिटल र डिशहोमबीच सम्झौता
काठमाडाैं । नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
ओएसआर डिजिटलसंग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओएसआर डिजिटलका विभिन्न
Exclusive Contents हरु अव डिशहोमको पे पर भ्यु र Exclusive Channels हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् । यसबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न Exclusive Contents को मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।
नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया