वैदेशिक रोजगारमा जाने पाँच सय महिलाका लागि बोर्डले निःशुल्क तालिम दिने
काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाएका वा बनाउन राजश्व बुझाएका ५ सय महिलाहरूका लागि निःशुल्क तालिमको व्यवस्था गरेको छ ।
विभिन्न तालिम प्रदायक संस्थाहरूमार्फत् बोर्डको वित्तीय सहयोगमा महिलाहरूलाई निःशुल्क तालिम प्रदान कार्यकारी निर्देशक डा. द्वारीका उप्रेतीले जारी गरेको सूचनामा उल्लेख छ । तालिममा १८ वर्ष उमेर पुरा भइ ३५ वर्ष पुरा नभएका महिलाहरू सहभागी हुन पाउँछन् ।
कुन कुन ठाउँमा दिँदैछ निःशुल्क तालिम ?

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया