नबिल बैंकले माग्यो एकैपटक ठूलो संख्यामा कर्मचारी
काठमाडाैं । नबिल बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एक सय जना कर्मचारी माग गरेको हो ।
कम्पनीले ट्रेनी असिस्टेन्टमा ५० जना र जुनियर टेलरमा ५० जना कर्मचारी मागेको छ ।
ट्रेनी असिस्टेन्टको हकमा कम्तीमा एक वर्ष ट्रेनिङ गरेको, कम्तीमा सेकेण्ड डिभिजनमा ब्याचलर डिग्री उर्तीर्ण गरेको २५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ ।
जुनियर टेलरको लागि कम्तीमा सेकेण्ड डिभिजनमा १२ पास उर्तीर्ण हुनुपर्ने छ । उमेरको हकमा २३ वर्ष ननाघेको हुनुपर्ने छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित नबिल बैंकको बेवसाइटमार्फत असार १३ गते भित्र आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्



प्रतिक्रिया