शिल्पा शेट्टीको घरमा चोरी, दुई पक्राउ
एजेन्सी । गत हप्ता अभिनेत्री शिल्पा शेट्टीको घरमा चोरी भएको थियाे। मुम्बई प्रहरीले चाेरीकाे आरोपमा दुई जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
यो घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अभिनेत्री शेट्टी परीवारसँग लण्डन घुम्न गएकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनको घरबाट बहुमूल्य सामान चोरी भएको छ ।
शिल्पा शेट्टी छिट्टै रोहित शेट्टीको वेब सिरिज ‘इन्डियन पुलिस फोर्स’ मा देखिदै छिन्।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया