माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन’ अवार्ड
काठमाडौं । माछपुच्छ्रे बैंक लिमिटेडले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड–२०२३’ पाएको छ । ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३–म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट गोल्ड’ पुरस्कारबाट बैंक सम्मानित भएको जनाइएको छ ।
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल भारत र बंगलादेशले प्रदान गर्ने अवार्ड हो ।
दुई वर्षमा डिजिटल सेवालाई निरन्तर परिस्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
-
अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित


प्रतिक्रिया