कृषि विकास बैंकको संचालकमा उत्तर कुमार खत्री नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा उत्तर कुमार खत्री नियुक्त भएको छ ।
बैंकको असार ७ गते बसेको संचालक समतिको बैठकले अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीलाई बैंकको संचालक पदमा नियुक्त गरेको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया