नीति बहसः ढुंगा गिट्टी उपयोग गर्दा वातावरणमा सन्तुलन कसरी मिलाउने?
काठमाडौं । नेपालका ढुंगा स्रोत हुन् कि हाम्रा समुन्नतीका साधन ? हामीसँग भएका ढुंगा गिट्टीको सदुपयोग कसरी गर्न सकिन्छ ?
यसपटकको पोलिसी डालयगको संवाद यसै विषयमा केन्द्रित छ । प्राध्यापक डा.खेटराज दाहाल र वातावरणविद् निरञ्जन श्रेष्ठसँग कार्यक्रम प्रस्तोता डा गोबिन्दराज पोखरेलले बहस गरेका छन् ।
प्रस्तुत छ नेपालमा प्रशस्त मात्रामा भएको ढुंगा, गिट्टी, बालुवाका सम्भावना र चुनौतीबारे गरिएको संवादको पूरा अंश ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया